पशुपतिनाथमा पूजा गर्दै अनुपम खेरले गरे यस्तो प्रार्थना [भिडियोसहित]

पशुपतिनाथमा पूजा गर्दै अनुपम खेरले गरे यस्तो प्रार्थना [भिडियोसहित]

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १९ गते मङ्गलबार ०९:५७

बलिउडका प्रसिद्ध कलाकार अनुपम खेरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । उनले आफूले सुस्वास्थ्य र शान्तिका लागि प्रार्थना गरेको बताए । चलचित्र छायांकनका लागि खेरसहित बोमन इरानी, परिणति चोपडा र सारिका हसन पनि नेपाल आएका छन् । ...

बलिउडका प्रसिद्ध कलाकार अनुपम खेरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । उनले आफूले सुस्वास्थ्य र शान्तिका लागि प्रार्थना गरेको बताए ।

चलचित्र छायांकनका लागि खेरसहित बोमन इरानी, परिणति चोपडा र सारिका हसन पनि नेपाल आएका छन् । ‘उचाइ’ चलचित्रका लागि उनीहरू आइतवार नेपाल आएका हुन् । चलचित्रको छायांकन, मनाङ, मुस्ताङलगायत हिमाली क्षेत्रमा हुने बताइएको छ ।

भिडियो

प्रकाशित मिति २०७८ असोज १९ गते मङ्गलबार ०९:५७
प्रतिक्रिया दिनुहोस