चर्चाको विषय
पर्वतको कुश्मा नगरपालिका-८ दोबिल्ला स्थित सुन्दरेखोलामा आएको बाढीले बगाउँदा एउटा गाडी र गाडीमा सवार २ जना वेपत्ता भएका छन् । मंगलबार राति आएकाे भिषण वर्षाले सुन्दरे खोला उर्लिएपछि निर्माणाधिन मध्यपहाडी राजमार्गमा क्ष'ति पुर्याएको...
पर्वत- पर्वतको जलजला गाउँपालिका–८ खनियाँघाटमा ध१प ८९५८ नंको मोटरसाइकल दुर्घटना हुँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार साँघुरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा...