चर्चाको विषय
प्रदेश ५
काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । उनी माओवादी केन्द्र संसदीय दलका नेता हुन् । बुधवार ंशंकर पोखरेलले मुख्यमन्त्रीवाट राजिनामा दिएका थिए । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार...
जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ । पर्याप्त पानी...