सलमानकी यि पूर्व प्रेमिकाले चालिन् यस्तो अप्रिय कदम !

सलमानकी यि पूर्व प्रेमिकाले चालिन् यस्तो अप्रिय कदम !

सञ्चार बाणी

@SancharBani

२०७७ कार्तिक २७ गते बिहिबार ०४:१६

मुम्बई – विवाहले जीवन सहज बनाउने धेरैको धारणा छ । तर सबैकोे जीबनमा यो फर्मुलाले काम गरेको हुँदेन मन मिल्न नसक्दा अथवा विविध कारण बैबाहिक सम्बन्ध बिग्रेको हुन्छ विवाहले ने जीवन असहज भएको पनि देख्न पाइन्छ । बलिउडकी यि नायिकालाई...

मुम्बई – विवाहले जीवन सहज बनाउने धेरैको धारणा छ । तर सबैकोे जीबनमा यो फर्मुलाले काम गरेको हुँदेन मन मिल्न नसक्दा अथवा विविध कारण बैबाहिक सम्बन्ध बिग्रेको हुन्छ विवाहले ने जीवन असहज भएको पनि देख्न पाइन्छ ।

बलिउडकी यि नायिकालाई पनि त्यस्तै भएको छ । एक समय सलमान खानको डेटमा रहेकी अभिनेत्री संगीता बिजलानीले क्रिकेटर मोहम्मद अजहरुद्धीसँग विवाह गरेकी थिइन् । तर त्यो सम्बन्ध लामो समय टिक्न सकेन् ।

अहिले उनी मोहम्मदसँग पनि अलग भएकी छन् । उनको विवाह २०१०मा टुटेको थियो । त्यसपछि उनले दोस्रो विवाह नगरी एक्लो जीबन बिताइरहेकी छन् ।

जीवनलाई विवाहले बहार ल्याउन नसकेकै कारण उनले दोस्रो बिहे नगरेकी हुन् । दोस्रो विवाह नगरे पनि सलमानका साथ कयौ पटक देखिएकी छन् ।

प्रकाशित मिति २०७७ कार्तिक २७ गते बिहिबार ०४:१६
प्रतिक्रिया दिनुहोस