नायिका श्वेता खड्कालाई निकै लामो समयपछि हामिले सामाजिक संजालमा खुसि भएको देख्न पाइरहेका छौ । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह...
नायिका श्वेता खड्कालाई निकै लामो समयपछि हामिले सामाजिक संजालमा खुसि भएको देख्न पाइरहेका छौ । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरिन ।यो उनको दोस्रो विवाह हो ।
केही वर्षअघि दोस्रो विबाहका बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला दिनहरुमा भने अब आफू एकल बस्न गाह्रो भएको भन्दै श्रि कृस्न उपर एउटा भावपुर्ण स्ट्याटस समेत हालेकि थिइन् ।त्यसपछि उनले अन्ततः बिवाहमा नै निचोड निकालेर यशलाई नै आफ्नो गुमेको हासो फर्काउन सकिने आश बोकेर बिजेन्द्रसग गासिन पुगिन्।
श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो संसारबाट विदा मागेर गएका थिए ।
बल्ल त श्वेता हास्न थालेकि छिन् रम्न थालेकिछिन् , अतितलाई भुलेर बर्तमानलाई सर्वस्व मान्न थालेकिछिन् ।हुन त श्वेताले एकदमै पि’डादायिक र संघ’र्षसिल जीवन जिउनु पर्यो तर उनी आफ्नो कर्म प्रति अलिकति पनि डग्मगाइनन अन्ततः रोपेको बृक्षबाट फल पाउनु त स्वभाविकनै हो ।
अहिले श्वेता र विजेन्द्रका एकदमै रमाइला टिकटक भिडियोहरु सामाजिक संजालभरि भाइरल छैन् ।उनले एउटा गितमा टिकटक बनाउदै गर्दा आफुलाई कहिलेपनि छोडेर नजानु अन्याथा मा`रिदिने नामक शब्दमा आफ्नो भुमिका बाध्ने क्रममा अभिनय अनुरुप यशो गर्न पुगेका हुन् ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807