चितवनमा इतिहाँसमै सवैभन्दा वढि ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ

चितवनमा इतिहाँसमै सवैभन्दा वढि ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ

सञ्चार बाणी

@SancharBani

२०७८ मङ्सिर १२ गते आईतबार ०४:१७

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी पसल, अस्पताल रोडका नीजि अस्पतालहरुमा अस्थायी साधन खरिदविक्रि वढेको वताईएको छ। अप्रत्यासित रुपमा अस्धायी साधनको माग वढेपछि...

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी पसल, अस्पताल रोडका नीजि अस्पतालहरुमा अस्थायी साधन खरिदविक्रि वढेको वताईएको छ। अप्रत्यासित रुपमा अस्धायी साधनको माग वढेपछि औ’षधी ब्यवसायीहरु आस्चर्यमा परेका छन् ।

यसअघि समान्य रुपमा माग हुने अस्थायी साधनको माग वढेपछि औ’षधी पसलदेखि पान पसल, केहि होटलको काउन्टर तथा किराना पसलमा पनि ग’र्भनिरो’धक साधन पाउन थालेको छ। विशेष गरी क’ण्ड’म, ग’र्भ नि’रो’ध’क च’क्कीहरु पि’ल्स, ए’स्ट्रो’जे’न, मि’निपि’ल तथा केही सु’ईहरुको माग बढेको औ’षधी ब्यवसायीहरु वताउँछन् ।

जथाभावी क’ण्ड’म तथा पि’ल्स वि’क्रि हुन थालेपछि औ’षधी पसले भने रु’ष्ट छन्। जथाभावी अ’स्थायी साधन विक्रि हुँदा समेत नियन्त्रण गर्ने निकायले वे’वास्ता गरेको उनीहरुको गुनासो छ।

एमालेको अधिवेशनका कारण अहिले चितवनका सवै होटलहरु खचाखच भरिएका छन् । जसमा प्राय जोड़ी, प्रेमी र धेरै जसो दम्पत्तिहरु नै सहभागी छन् । त्यसैले पनि अ’स्थायी सा’धनको माग वढेको हुन सक्ने औ’षधी ब्यवसायीहरुको अनुमान छ।

एक ब्यवसायीका अनुसार चितवनमा इतिहाँसमै पहिलो पटक यति धेरै अ’स्थायी साधनको माग भएको हो। अ’स्थायी सा’धनमा पनि क’ण्डम’को माग अ’धिक छ। ग’र्भ रो’क्ने र एचआईभीलगायतका यौ’न प्र’सारित सं’क्रमणह’रुवाट पनि वचाउने हुनाले पनि क’ण्ड’मको माग वढेको हुनसकने उनी वताउँछन् । (नेपालआज बाट साभार गरिएको )

प्रकाशित मिति २०७८ मङ्सिर १२ गते आईतबार ०४:१७
प्रतिक्रिया दिनुहोस