फेरी उकालो लाग्यो सुनको मूल्य

फेरी उकालो लाग्यो सुनको मूल्य

सञ्चार बाणी

@SancharBani

२०७७ पुस १७ गते शुक्रबार ०७:३६

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । प्रतितोला रु ९४ हजार १०० मा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा...

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

प्रतितोला रु ९४ हजार १०० मा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

सो सुन बिहीबार तोलामा रु ९३ हजार ६०० मा कारोेवार भएको थियो । चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलामा रु एक हजार ३०० मा कारोवार भएको छ ।

प्रकाशित मिति २०७७ पुस १७ गते शुक्रबार ०७:३६
प्रतिक्रिया दिनुहोस
  • आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड
    २०८१ असोज १० गते बिहिबार ०४:५९

    सुनको भाउ हालसम्मकै उच्च

    सुनको भाउ हालसम्मकै उच्च
    २०८१ असार २४ गते आईतबार ०५:०२

    आज शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च !

    आज शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च !
    २०८१ जेठ १८ गते शुक्रबार ०५:३७

    सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड,

    सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड,
    २०८० चैत १६ गते शुक्रबार ०५:०३