काठमाडौं । नेपाली चलिचित्र क्षेत्रमा एकछत्र राज गर्न सफल विपना थापा अहिले उत्तर प्रदेशको मथुरा जिल्लामा छिन । लामो समय देखि पर्दामा नदेखिएकी थापालाई अहिले एक भारतीय टेलिभिजनमा अन्तरवार्ता दिइरहेको देख्न सकिन्छ । नेपालको राजधानी...
काठमाडौं । नेपाली चलिचित्र क्षेत्रमा एकछत्र राज गर्न सफल विपना थापा अहिले उत्तर प्रदेशको मथुरा जिल्लामा छिन । लामो समय देखि पर्दामा नदेखिएकी थापालाई अहिले एक भारतीय टेलिभिजनमा अन्तरवार्ता दिइरहेको देख्न सकिन्छ । नेपालको राजधानी काठमाडौंमा जन्मिएकी नायिका थापा अहिले ४१ वर्षकी भइन ।
नेपाली चलचित्र क्षेत्रमा चर्चा कमाउन सफल नायिका थापाले एक भारतीय डाक्टर आशुतोष भारद्वाज सँग वैंवाहिक सम्बन्ध गाँसेकी छिन । उनका पति भारतीय भएको हुनाले पनि थापाले नेपाल छोडेको हुनसक्ने जनाइएको छ ।
अन्तरवार्ताको क्रममा उनलाई हिन्दी बोल्न निकैं अफट्यारो महशुस भएको आंकलन गर्न सकिन्छ । उनले नेपाली सिनेमा क्षेत्रमा झण्डैं एक सय भन्दा धेरैं चलचित्रहरुमा अभिनय गरेकी छिन । नेपालमा चर्चामा रहेका कलाकार विराज भट्ट,सुनिल थापा लगायतका धेरैं कलाकारहरु अहिले भारतीय भुमिमा संर्घष गरिरहेका छन ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807