अफ्रिकामा एक अनौठो घटना घटेको छ। अफ्रिका महाद्वीपको नाइजेरियामा यस्तो घटना सुनियोत्यो अनौठो घटनाहो । धेरैजसो हामिले पतीले पत्नीमाथि अत्याचार गर्ने गरेको सुन्दै आइरहेका छौ ।
नाइजेरियामा भएको यो घटनामा पत्नि पिडित नभएर पति पिडित भएका छन् ।ती पीडित पुरुष नाइजेरियाका युरोको ओनोजा हुन्। जो अब यो संसारमा छैनन्।नाइजेरियाको बिनेयू युरोको एक करोडपति व्यापारी थिए।
उनले ६ श्रीमती विवाह गरेपछी जीवनमा सबै कुरा ठिकठाक चलिरहेको थियो। तर उनले ६ वटा विवाह गरेपछि सबै श्रीमतीलाई समान समय दिन नसकेपछि श्रीमतीहरु रुष्ट थिए । युरोको यस्तो व्यवहार बाँकी पाँच जना श्रीमतीलाई मन परेको थिएन। त्यसैले पाँच जना श्रीमती मिलेर युरोलाई त्यतिबेलासम्म बलात्कार गरे जतिबेला सम्म उनको निधन भएन।
युरोको बलात्कार गरेर हत्या गर्ने पाँच श्रीमतीका अनुसार छैटौं विवाहपछि उनले बाँकी पाँच जना श्रीमतीलाई समय दिएका थिएनन् र उनीहरुको इच्छा र चाहनालाई पूरा गर्न सकेका थिएनन्। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार युरो आफ्नी छैटौं श्रीमतीसँग यौन सम्बन्ध बनाइ रहेका थिए। त्यति नै बेला अन्य पाँच जना श्रीमती उनको कोठामा पुगे।
पाँच जना श्रीमतीले पनि आफूलाई पनि पालैपाले यौन सम्पर्क गर्न निर्देशन दिए जसका कारण पाँचै जना श्रीमतीसँग यौन सम्पर्क गर्नु उनको बाध्यता भयो। किन भने उनीहरुसँग चक्कु, छुरा र अन्य हतियार पनि थियो ।क्रुर श्रीमतीको दबावमा उनले पालैपाले यौन सम्पर्क गर्न थाले।
चार श्रीमतीसँग यौन सम्पर्क गरेपछि पाँचौं श्रीमतीसँग यौन सम्पर्क राख्दा राख्दै उनको निधन भयो। श्रीमानको निधनपछि पाँचै जना श्रीमती फरार भए। प्रहरीले युरोका दुई श्रीमतीलाई पक्राउ गरेको छ भने अन्य चार जना अहिले पनि फरार छन्।
प्रकाशित मिति २०७८ असोज १५ गते शुक्रबार ०२:१६