मिस नेपाल अनुष्का श्रेष्ठका सुन्दर तस्वीर (फोटो फिचर)

मिस नेपाल अनुष्का श्रेष्ठका सुन्दर तस्वीर (फोटो फिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १४ गते बिहिबार ०३:५८

मिस नेपाल वल्र्ड २०१९ हुनुपूर्व अनुष्का श्रेष्ठलाई कमैले चिन्थे । उनका खासै फ्यान फलोइङ पनि थिएनन् । मिस नेपालको ताजले अनुष्कालाई एकाएक देशभर चिनायो । अहिले उनका लाखौँ फ्यान छन् । काठमाडौंमा जन्मेकी अनुष्का मिस नेपाल हुनुअघि...

मिस नेपाल वल्र्ड २०१९ हुनुपूर्व अनुष्का श्रेष्ठलाई कमैले चिन्थे । उनका खासै फ्यान फलोइङ पनि थिएनन् । मिस नेपालको ताजले अनुष्कालाई एकाएक देशभर चिनायो । अहिले उनका लाखौँ फ्यान छन् ।

काठमाडौंमा जन्मेकी अनुष्का मिस नेपाल हुनुअघि अस्ट्रेलियामा रहँदै आएकी थिइन् । उनी मिस नेपाल प्रतियोगिताकै लागि अष्ट्रेलियाबाट नेपाल आएकी थिइन् । अष्ट्रेलियामा अध्ययन गर्दै आएकी अनुष्का व्यवस्थापन संकायतर्फ स्नातक उत्तीर्ण हुन् । अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी उनी मिस नेपाल ओसेनिया-२०१८ बन्न सफल भएकी थिइन् ।

उनी कमन वेल्थ ब्यांक अफ अष्ट्रेलियामा कार्यरत थिइन् । हेरौँ मिस नेपालले सामाजिक सञ्जालमा शेयर गरेका केही सुन्दर तस्वीरहरु:





प्रकाशित मिति २०७८ असोज १४ गते बिहिबार ०३:५८
प्रतिक्रिया दिनुहोस