परीक्षा सकेपछि अभिनेत्री करिश्माले लेखिन “गुडबाई १२” – तस्बिरसहित

परीक्षा सकेपछि अभिनेत्री करिश्माले लेखिन “गुडबाई १२” – तस्बिरसहित

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ९ गते शनिवार १२:२७

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा सकेकी छन् । शुक्रबार उनले कक्षा १२ को अन्तिम परीक्षा दिइन्।परीक्षा सकिए पछि अभिनेत्री मानन्धरले “गुडबाई १२” भन्दै सबैलाई ब्याचलर पढ्न शुभकामना दिएकी छन् । ललितपुरको...

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा सकेकी छन् । शुक्रबार उनले कक्षा १२ को अन्तिम परीक्षा दिइन्।परीक्षा सकिए पछि अभिनेत्री मानन्धरले “गुडबाई १२” भन्दै सबैलाई ब्याचलर पढ्न शुभकामना दिएकी छन् ।

ललितपुरको टौखेल स्थित आफ्नै घर नजिकको किटनी माविमा करिश्माले पढ्दै आएकी थिइन् ।कक्षा १२ को परीक्षा सकिएपछि उनले शुक्रबार

आफ्ना सहपाठीसँगको सामूहिक तस्बिर सामाजिक सञ्जालमा राख्दै कक्षा १२ लाई गुडबाई भनेकी छिन् । साथै उनले आफ्ना सहपाठी लाई ब्याचलरका लागि शुधकामना समेत दिएकी छिन् । हेर्नुहोस तस्बिरहरु – तस्बिर स्रोत : करिस्माको फेसबुक

प्रकाशित मिति २०७८ असोज ९ गते शनिवार १२:२७
प्रतिक्रिया दिनुहोस