बसन्त चौधरीलाई हृदयघात

बसन्त चौधरीलाई हृदयघात

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ८ गते शुक्रबार ११:२९

८ असोज, काठमाडौं । नर्भिक अन्तराष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष बसन्त चौधरीलाई हृदयघात भएको छ । हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । शुक्रबार हृदयघात भएपछि अस्पताल...

८ असोज, काठमाडौं । नर्भिक अन्तराष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष बसन्त चौधरीलाई हृदयघात भएको छ ।

हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।

पारिवारिक स्रोतका अनुसार चिकित्सकहरुले ओपन हार्ट स’र्जरी गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति २०७८ असोज ८ गते शुक्रबार ११:२९
प्रतिक्रिया दिनुहोस