अब केही समयपछी डीभीको नतिजा आउदै यसरी हेर्नुहोस् [ तरिकासहित ]

अब केही समयपछी डीभीको नतिजा आउदै यसरी हेर्नुहोस् [ तरिकासहित ]

सञ्चार बाणी

@SancharBani

२०८१ बैशाख २२ गते शनिवार ११:४२

काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) को नतिजा शनिबार (आज) सार्वजनिक हुने भएको छ। नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै शनिबार डीभीको नतिजा सार्वजनिक गर्ने जानकारी दिएको हो। आज राति ९ बजेबाट दूतावासले उपलब्ध...

काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) को नतिजा शनिबार (आज) सार्वजनिक हुने भएको छ। नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै शनिबार डीभीको नतिजा सार्वजनिक गर्ने जानकारी दिएको हो।

आज राति ९ बजेबाट दूतावासले उपलब्ध गराएको dvprogram.state.gov/ESC/ मा गएर नतिजा हेर्न सकिनेछ। यो समयमा अन्य अनाधिकृत वेबसाइटमा समेत डीभीको नतिजा हेर्न सकिने भन्दै हैरानी दिने गरेको पाइन्छ।

जसकारण दूतावासको आधिकारीक बेवसाइट dvprogram.state.gov/ESC/ मा गएर आफ्नो कन्फर्मेशन नम्बर डायल गरी नतिजा हेर्न दूतावासले आग्रह गरेको छ।

प्रकाशित मिति २०८१ बैशाख २२ गते शनिवार ११:४२
प्रतिक्रिया दिनुहोस