डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाले गत वर्ष झैं यस आ.व. मा पनि “छोरी, बुहारी छात्रवृत्ति” कार्यक्रमका लागि दरखास्त माग गरेको छ ।
यस कार्यक्रम अन्तर्गत अधिकतम रु १ लाख सम्म छात्रवृत्ति प्रदान गरिने भएको छ ।
यहि चैत्र महिनाको १७ गते सम्म भएकोले सो दिन विदा परेको हुनाले उक्तदिनको भेलिपल्ट सम्म्म प्रमाण पुग्ने कागजसहित सम्बन्धितले निवेदन दिनुपर्नेछ ।
सुचना:

मेयर भरत जोशी देशकै कान्छा र बैज्ञानिक मेयर पनि हुन । उनी २८ बर्षको उमेरमा मेयर भएका हुन । चीनबाट पढाइ सकेर नेपाल फर्केर मेयर भएका हुन ।

प्रकाशित मिति २०८१ चैत ३ गते सोमबार ०९:३८