काठमान्डौ : कुनै समयकी चर्चित अभिनेत्री संचिता लुईटेल नेपाली चलचित्र क्षेत्रमा निकै व्यस्त र सफल रहेकी थिइन्। उनले अभिनयमा सफल रहदा रहदै उनले एक्स्सन स्टार निखिल उप्रेतीसंग विवाह गरिन्।

दुवैको यो दोश्रो विवाह थियो। विवाह पश्चात केहि बर्ष दुवै मुम्बईमा बसोबास गरे। दुवैको दुई सन्तान रहेका छन्। एक छोरा र एक छोरीको साथमा संचिता निकै व्यस्त रहन्छिन्। घुमघाममा निखिल खासै सहभागी भएको देखिदैन।

तर संचिता भने आफ्ना छोराछोरी संगको तस्विर फेसबुकमा लगातार शेयर गर्ने गर्दछिन्। उनि समय मिल्ने साथ छोरा छोरीलाई समय दिन्छन् । र उनि छोरा छोरीलाई घुमाऊन् लैजान्छन ।

छोराछोरी भने पछि संचिता लुईटेल हुरुक हुन्छिन् । संचिता ले आफनो फसेबुकमा समय समय मा तस्बिर हरु सेयर गरिरहेकी हुन्छिन उनले फेसबुक मा सेयर गरेका केहि तस्बिरहरु हेर्नुहोस !





प्रकाशित मिति २०७८ असोज ८ गते शुक्रबार ०६:३१