पाँच श्रीमतीसंग लगातार यौ’न सम्बन्ध राख्दा गयो प्राण

पाँच श्रीमतीसंग लगातार यौ’न सम्बन्ध राख्दा गयो प्राण

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ५ गते मङ्गलबार ०३:०८

नाइजेरियामा एक दुर्लभ किसिमको घटना भएको छ । जहाँ एक करोडपति व्यक्तिसँग उनका पाँच श्रीमतीले लगातार ब'लात्का'र गरेका छन् । उनीहरुको यो ब'ला'त्कार त्यतीबेला सम्म चल्यो जब सम्म उनका प्राण गएन । उनको छैटौ श्रीमतीलाई बढी माया गरेको आ'रोप...

नाइजेरियामा एक दुर्लभ किसिमको घटना भएको छ । जहाँ एक करोडपति व्यक्तिसँग उनका पाँच श्रीमतीले लगातार ब’लात्का’र गरेका छन् । उनीहरुको यो ब’ला’त्कार त्यतीबेला सम्म चल्यो जब सम्म उनका प्राण गएन ।

उनको छैटौ श्रीमतीलाई बढी माया गरेको आ’रोप लगाउदै पाँच पत्नीले उनको ब’लात्का’र गरेका हुन् । नाइजेरियाको समाचारपत्र डेली पोस्टमा प्रकाशित रिपोर्टका अनुसार गत साता करोडपति व्यापारी युरोको ओनोजा आफ्नी छैटौ श्रीमतीसँग शा’रीरिक सम्बन्ध राखिरहेका थिए । सोही समयमा उनको पाँचै पत्नी छु’रा र ला’ठि लिएर उनलाई ध’म्की दिन थाले ।

उनीहरु सबैले यौ’न स’म्बन्धको प्रस्ताव राखे । ओनोजाले बि’रोध गरे । तर, श्रीमतीहरुले बि’रोध गरे । उनलाई उनले वरिष्ठताका आधारमा सबैसँग शा’रीरिक स’म्पर्क राखेको तर, पाँचौको पालामा उनले आफ्नो प्राण त्या’गेका थिए ।

प्रकाशित मिति २०७८ असोज ५ गते मङ्गलबार ०३:०८
प्रतिक्रिया दिनुहोस