होटलको बाथ टवमा शा’रिरिक सम्बन्ध राख्दा राख्दै एक जोडीको निधन भएको छ । घटना मेक्सिकोको हो । क्यानेडियन नागरिक ती जोडी छोरीको विवाहको लागि उक्त होटलमा पुगेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मृ’त्यु हुनेमा ६७ वर्षे चाल्र्स मेकेजी र उनकी ६३ वर्षे श्रीमती द्रोथी रहेका छन् ।
होटलमा रातको समयमा उनीहरुले शा’रीरीक सम्बन्ध बनाउदै गर्दा मृत्यु भएको पुष्टी उनीहरुको निर्व’स्त्र श’ब बरामद भए पछि गरिएको थियो ।
समाचार अनुसार चाल्र्सको हृ’दयघातका कारण र दोथ्रीको पानीमा निसासिएर मृ’त्यु भएको हो । अबेरसम्म ढोका नखुलेपछि होटलका स्टाफ भित्र छिर्दा उनीहरु निर्व’स्त्र अवस्थामा मृ’त भेटिएका थिए ।
प्रकाशित मिति २०७८ असोज ५ गते मङ्गलबार ११:२६