झनै हट/से’क्सी’ लुक्समा देखिइन् साम्राज्ञी, (११ तस्बिर सहीत)

झनै हट/से’क्सी’ लुक्समा देखिइन् साम्राज्ञी, (११ तस्बिर सहीत)

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ५ गते मङ्गलबार ०८:०७

गतबर्ष नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको वि’वादले राम्रै चर्चा पायो । भूवनले अदालतमा मु’द्दा दायर गरेपछि साम्राज्ञीले विभिन्न संचारमाध्यममा पुगेरै आफ्नो भनाई राखिन् । तर पछिल्लो समय भने यो बिषय सेलाएर गयो...

गतबर्ष नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको वि’वादले राम्रै चर्चा पायो । भूवनले अदालतमा मु’द्दा दायर गरेपछि साम्राज्ञीले विभिन्न संचारमाध्यममा पुगेरै आफ्नो भनाई राखिन् ।

तर पछिल्लो समय भने यो बिषय सेलाएर गयो ।नायक केसी नयाँ चलचित्र ‘पारस’को तयारीमा लागेका छन् भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि चलचित्रमा नै ध्यान दिइरहेकी छिन् । केही समय अगाडि मात्र उनले एक नयाँ चलचित्र साइन गरिन् ।

उनै, साम्राज्ञीले पछिल्लो समय सामाजिक संजालमा निकै हट तस्बिर शेयर गरेकी छन् ।जहाँ उनी निकै खुलेको पहिरनमा केही तस्वीहरु पोष्ट गरेकी छन् । जसमा उनी विन्दास देखिएकी छिन् । भने उनी निकै मोटाएकी पनि छन् ।उनी मोटाएपछि झनै हट देखिएकी छन् ।

लकडाउन र काम बिहिन बन्दा उनी मो’टाएको बुझ्न सकिन्छ ।आफ्नी आमाको जन्मदिनमा समेत निकै चञ्चल देखिएकी यी सुन्दरीले आफू पछि ह’ट्ने यूवती नभएको बारम्बार बताउँदै आएकी थिइन् ।उनको इन्स्टाबाट लिइएका उनका केहि तस्बिर हेराैँ


प्रकाशित मिति २०७८ असोज ५ गते मङ्गलबार ०८:०७
प्रतिक्रिया दिनुहोस