चो’र्न गएको घरको सोफामा चो’र निदाएपछी

चो’र्न गएको घरको सोफामा चो’र निदाएपछी

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १ गते शुक्रबार ०७:५९

नेपाली समाजमा पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक कामहरु भइरहेका हुन्छन् । जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैं सत्य हुन्छन् यस्तै एक घ’टना भारतको कर्नाटक राज्य’बाट सुन्दन अनौठो लाग्ने समाचार...

नेपाली समाजमा पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक कामहरु भइरहेका हुन्छन् । जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैं सत्य हुन्छन् यस्तै एक घ’टना भारतको कर्नाटक राज्य’बाट सुन्दन अनौठो लाग्ने समाचार बाहिरिएको छ ।

दक्षिण कन्नड क्षेत्रमा एक चो’र चो’री गर्नको ला’गि भन्दै घरमा छिरेका थिए । तर र’क्सीले फिटान भएर गएका उनले चो’री नगरी त्यहीँ सु’तिरहे जस’का कारण घरका मानिस’ले उनलाई नि’यन्त्रणमा लिएका छन् ।

त्यहाँको घर पसेको चो’र एकदमै र’क्सी मन’पराउने स्वभावको रैछ । छतको टायर फुटाएर घरमा छिरेको चो’रले साँचो खोज्न थाले । टिभी र्याकमा राखिएको चाबि फेला पारेका उनी सोफा’मा एकछिन पल्टिए ।

चाबी लिएर सोफामा पल्टिएका उनी त्यहीँ निदाए । बिहान घरका मानिस उठ्दा उनी सोफामा सुतिरहेका थिए । त्यसपछि उनलाई घरमालिकले प्रहरीको जिम्मा लगाए । घ’टना’बारे प्रहरीले अहिले अनु’सन्धान र का’र’वाही’को प्रक्रिया अघि बढाए’को छ ।

प्रकाशित मिति २०७८ असोज १ गते शुक्रबार ०७:५९
प्रतिक्रिया दिनुहोस