श्रीमान् ‘कुरूप’ भएको भन्दै यी महिलाले पूर्व प्रेमीमार्फत् जन्माइन् सन्तान (भिडीयाे सहित)

श्रीमान् ‘कुरूप’ भएको भन्दै यी महिलाले पूर्व प्रेमीमार्फत् जन्माइन् सन्तान (भिडीयाे सहित)

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ ३० गते बुधबार १२:०८

अन्य कुरामा उत्कृष्ट तर बाहिरी आवरणमा ‘कुरूप’ श्रीमानमार्फत् जन्मिने सन्तान भ'यानक हुने ड'रले घानाकी एक महिलाले आफ्ना ‘निकै सुन्दर’ पूर्वप्रेमीमार्फत् तीन सन्तान जन्माएकी छिन् । अफ्रिकी सोसल मिडियामा सार्वजनिक भएका खबर अनुसार...

अन्य कुरामा उत्कृष्ट तर बाहिरी आवरणमा ‘कुरूप’ श्रीमानमार्फत् जन्मिने सन्तान भ’यानक हुने ड’रले घानाकी एक महिलाले आफ्ना ‘निकै सुन्दर’ पूर्वप्रेमीमार्फत् तीन सन्तान जन्माएकी छिन् ।

अफ्रिकी सोसल मिडियामा सार्वजनिक भएका खबर अनुसार घानाकी एक महिलाले हेर्दा खासै राम्रो नभएपनि निकै सफल, मिहिनती र माया गर्ने व्यक्तिसँग विवाह गरेकी थिइन् । सुन्दरताका लागि निर्धारण गरेको उनको मापद’ण्डमा खरो उत्रन नसकेका उनका श्रीमानको स्वरूपले खासै समस्या निम्त्याएको थिएन तर जब उनीहरूले सन्तानको योजना बनाए तब ती महिलालाई आफ्ना सन्तान श्रीमान् गोता जाने हो कि भन्ने पिरले गाँज्यो ।

उनलाई आफ्नो श्रीमानको सबै कुरा मन पर्दथ्यो तर सन्तान ‘कुरूप’ जन्मने हुन् कि भन्दै उनले जोखिम मोल्न नचाहेको बताइन् । त्यसैले उनले श्रीमानसँग स’हवास गरेपछि गर्भनिरोधक औषधी नबिर्सी सेवन गर्थिन् ।

लामो समयसम्म पनि ग’र्भ नबसेपछि उनका श्रीमानले उनलाई लिएर अस्पताल गए । परीक्षण गर्दा दुवै स्वस्थ थिए, कसैमा पनि केही समस्या थिएन । सो कुरा महिलालाई पहिल्यै थाहा थियो । त्यसैले आफ्ना श्रीमानलाई थप श’ङ्का गर्ने बाटो नदिन उनले एउटा योजना बनाइन् । ती महिलाले यी सबै कुराको जानकारी दिँदै रेडियो स्टेसन हिट्स एफएमलाई पत्र लेखिन् जहाँ उनले उचित सल्लाहको समेत माग गरेकी छिन् ।

उक्त पत्रमा उनले लेखे अनुसार राम्रा सन्तान जन्माउन र श्रीमानलाई पनि खुसी राख्न उनले आफ्ना निकै सुन्दर पूर्व प्रेमीलाई सम्पर्क गर्ने योजना बनाइन् । उनका पूर्व प्रेमी पनि विवाहित हुन् तर उनी अलि ‘छा’डा’ प्रवृत्तिको भएकोले महिलालाई उनीसँग विवाहेत्तर सम्बन्ध स्थापित गर्नका लागि गाह्रो भएन ।

अनावश्यक झन्झट नहोस् भन्नका लागि उनले आफ्ना प्रेमीलाई आफूले ग’र्भनि’रोधक औषधी सेवन गरेको बताउने गर्थिन् । त्यसपछि उनी आफ्ना श्रीमानसँग पनि स’हवास गर्थिन् । यसो गरेर नै आफ्ना सुन्दर सन्तानका पिता को हुन् भनेर उनलाई मात्रै थाहा थियो ।

ती महिलाको योजनाले निकै राम्रोसँग काम गरिरहेको थियो । उनले तीन राम्रा सन्तान जन्माइसकेकी छिन् । हाल उनी चौथोपटक ग’र्भवती भएकी छिन् । तर हालै उनका श्रीमानले अमेरिकाको भिसा प्राप्त गरेपछि भने स्थिति थोरै असहज भएको छ । कुनै समयपछि आवेदनकर्ताको परिवारको डीएनए पनि परीक्षण गर्नुपर्ने उनले दाबी गर्दै यसमार्फत् यो घ’टनाको प’र्दाफास हुने कुरामा उनी अत्यन्त चिन्तित भएको पत्रमा लेखेकी छिन् ।

ती महिलाले रेडियो शोकी प्रस्तोतालाई यस्तो स्थितिलाई कसरी राम्रोसँग सम्हाल्न सकिन्छ भनेर सल्लाह मागेकी छिन् ।

प्रकाशित मिति २०७८ भदौ ३० गते बुधबार १२:०८
प्रतिक्रिया दिनुहोस