लामो समय देखि आफ्नो प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिँदै आएकी आश्मालाई ग्रुपमा सबैले माया गर्छन् । उनको एउटा भिडियो डामेटोको सिटो मात्र ५९ सेकेण्डको छ ।पत्याउनु हुन्छ । कसैकोपनि १ मिनेको मात्र डान्स गरेको भिडियो छोटो समयमा नै ५ करोड पटक भन्दा बढीले हेरेका थिये? नेपालका कुनैपनि अभिनेत्रीको त्यस्तो छैन ।
तर युट्युबमा बेजोड डान्सकै कारण लोकप्रिय बनेका नेपाली डान्स ग्रुप ‘कार्टुन्ज क्रु’की एक मात्र महिला मेम्बर आश्मा विश्वकर्मा हुन् त्यही भिडियो अपलोड गरिएको धेरै पटक हेरिएको थियो । सरोज अधिकारी लगायतका सबै साथीहरूले उनलाई कार्टुन्ज क्रुकी रानी भएको बताउँछन्। आश्माले आफ्नो डान्स मार्फत सबै नेपालीको मनमा बस्न सफल भएकी छिन्।
उनको नृत्य त सुन्दर छ नै साथै उनी राम्री पनि उत्तिकै छिन्। आश्मा नेपालकी पहिलो बी र्गल हुन्। उनी अहिले निकै लोकप्रिय भएकी छिन्। चर्चित गीत डामे टो कोसितो को कभर डान्स भिडियो बनाएकी थिइन् र यो भिडियोले पनि देशभर भाइरल भएको थियि।हुन त यस गीतमा संसारका विभिन्न राष्ट्र र ठाउँहरूबाट बूढा बूढी देखि लिएर बच्चाहरूले समेत कभर डान्स गरेका छन् ।

जसमध्ये आश्माको कभर डान्सलाई धेरैले मनपराएका छन्। आश्माको कभर भिडियो करोडौँले हेरेका छन् भने विश्वभरिबाट राम्रो राम्रो तारिफ आएको छन। भिडियो द कार्टुन्ज क्रुको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो तर यस कभर भिडियोलाई थुप्रै अरु युट्युब च्यानलहरूलेपनि हालेका छन्। साथै अन्य धेरै म्युजिक भिडियोहरु चर्चित छन आस्माका यहा <strong>हेरौ आश्माका निकै रुचाइएका सुन्दर तस्बिरहरु।







प्रकाशित मिति २०७८ भदौ १९ गते शनिवार ०४:३१