नायिका आँचल शर्माका मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता…

नायिका आँचल शर्माका मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता…

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ १८ गते शुक्रबार ०७:३८

नेपाली नायिका आँचल शर्मा अहिले म्यूजिक भिडियोमा व्यस्त छिन् । आँचललाई उनका शुभचिन्तक तथा आफन्तले बिहेपछि झनै सुन्दर देखिएको भनेर प्रतिक्रिया दिने गरेका छन् । आँचल भन्छिन्–‘मलाई त धेरै फ्यानहरुले बिहेपछि अनुहारमा झनै चमक कसरी...

नेपाली नायिका आँचल शर्मा अहिले म्यूजिक भिडियोमा व्यस्त छिन् । आँचललाई उनका शुभचिन्तक तथा आफन्तले बिहेपछि झनै सुन्दर देखिएको भनेर प्रतिक्रिया दिने गरेका छन् ।

आँचल भन्छिन्–‘मलाई त धेरै फ्यानहरुले बिहेपछि अनुहारमा झनै चमक कसरी आयो भनेर प्रश्न सोध्नुहुन्छ । म आफूलाई भने उस्तै छु जस्तो लाग्छ ।’आँचल मन खुशी भयो भने अनुहारमा चमकता आउने कुरामा विश्वास गर्छिन् ।

उनले भनिन्–‘सायद, बिहेपछि मेरो मन झनै खुशी भएको छ । उदिपजीको साथले मनमा उमंग ल्याएको छ ।सायद, यही भएर नै मेरो अनुहारमा फ्यानहरुले चमकता देख्नुभएको हुनसक्छ ।’नायिका शर्माले बिहेपछि आफू विन्दास पनि भएको बताइन् । भनिन्–‘पहिले पहिले भिडियो बनाउँदा पनि पहिरनमा म खुबै ख्याल गर्थेँ ।

अहिले, मन लागेको पहिरन लगाएर टिकटक बनाउँछु । कसैले केही भन्छ कि भन्ने डर नै छैन ।’उनी सामाजिक संजालमा निकै संक्रिय रहेकि छिन् ।आँचलले गीत छनोट गरेर मात्र भिडियोमा काम गर्ने बताएको खबरअनलाइनखबरमा समाचार छ ।नायिका आँचलकाे बिहेपछिका फाेटाेलाई लिएर फ्यानहरुले गरे प्रश्न? आँचल भन्छिन्मलाई त धेरै फ्यानहरुले बिहेपछि अनुहारमा झनै चमक कसरी आयो भनेर प्रश्न सोध्नुहुन्छ ।

म आफूलाई भने उस्तै छु जस्तो लाग्छ ।आँचल मन खुशी भयो भने अनुहारमा चमकता आउने कुरामा विश्वास गर्छिन् । उनले भनिन्–सायद, बिहेपछि मेरो मन झनै खुशी भएको छ । उदिपजीको साथले मनमा उमंग ल्याएको छ । सायद, यही भएर नै मेरो अनुहारमा फ्यानहरुले चमकता देख्नुभएको हुनसक्छ ।

नायिका शर्माले बिहेपछि आफू विन्दास पनि भएको बताइन् । भनिन्–‘पहिले पहिले भिडियो बनाउँदा पनि पहिरनमा म खुबै ख्याल गर्थेँ । अहिले, मन लागेको पहिरन लगाएर टिकटक बनाउँछु । कसैले केही भन्छ कि भन्ने डर नै छैन ।उनी सामाजिक संजालमा निकै संक्रिय रहेकि छिन् । हेरौ उनका सुन्दर तस्बिर-समाजिक सन्जाल फेसबुकबाट।

प्रकाशित मिति २०७८ भदौ १८ गते शुक्रबार ०७:३८
प्रतिक्रिया दिनुहोस