काठमाडौ । एक जना पुरुषले फेसवुकमा लभ परेर यु’वतीलाई दो’स्रो श्रीमती बनाएर ल्याए । उनले पहिलो श्रीमती गुमाएका थिए । पहिलो श्रीमतीको नि’धन पछि उनी दोस्रो श्रीमतीको खोजीमा भएकै बेला एक युवती फेसवुकमा फेला परिन् ।
ति युवतीसंग कुराहुँदै जाँदा माया बस्यो । परिवारका सदस्यसंगको सहमतिमै उनीहरुको विवाह भयो । तर उनको त्यो विवाह पनि सुखद भएन । विवाह पछि श्रीमतीको बारेमा अनौठो रहस्य खुल्यो । यो घटना भारतको हो । ती ४६ बर्षिय पुरुष अलिगढका भएको बताइन्छ । पहिलो पत्नीवाट ३ छोरी भएका उनले दोस्रो श्रीमती ल्याएका थिए ।
उनीहरुको परिवारका सदस्यको सहमतिमा मन्दिरमा विवाह भएको थियो । उनले ति युवतीलाई यति माया गर्थेकी विवाह पनि विशेष दिनमा गरे ।
अलिगढको सासनी गेटार क्षेत्रको यस घटननामा पारिवारिक सहमतिमै ती महिलालाई बिवाह गरेर ती पुरुषले घर ल्याएका थिए । भ्यालेन्टाइन डे को साइतमा १४ फेब्रुवारी २०२० को दिन मन्दिरमा विवाह भएको थियो । तर विवाह भएकै दिन उनको अ’नौठो ब्यव’हार देखेर परिवारका सदस्य छ’क्क परे ।
सु’हागरातकै दिन श्रीमती सौताका छोरीसंग सुत्न गइन् । खाना खाएपछि उनले छोरीहरुसंग समय विताउने भनिन् त्यसलाई श्रीमानले पनि अनुचित मानेनन् र पठाइदिए । तर त्यसको केही दिन उनको जेठी छोरी अनौठो कुरा लिएर प्रहरीकहाँ गइन् ।
भारतीय मिडिया आजतकका अनुसार ती पुरुषकी १९ बर्षिया जेठी छोरी आफ्नी सौतेनी आमा बि’रुद्ध उ’जुरी लिएर प्रहरी कार्यालय गइन् । उनले उजुरीमा सौतेमी आमाले आफुहरुसंग यौ’न कृयाकलाप गर्ने गरेको बताइन् ।
आफुहरुलाई कुनै औषधी खुवाएर आमाले यस्तो गर्थिन । आफु र बहिनीलाई औषधी खु’वाएर नराम्रो काम गरेको भन्दै प्रहरीमा पुगेपछि श्रीमान झ’संग भए । ती महिला आफूलाई नर्स भनेर चिनाउँथिन् । आफू र बहिनीमाथि आफ्नै सौतेनी आमाबाट अ’नैतिक काम हुन थाले’पछि जेठी छोरी प्रहरी समक्ष पुगिन् । प्रहरीले पत्ता लगाए अनुसार ती महिलाको यो चौथो विवाह थियो ।
उनको यसअघि सं’लग्न घटनाहरुबारे पनि प्रहरीमा उजुरी परेको बताइएको छ । अहिले ति महिलालाई प्रहरीको जिम्मा लगाइएको छ ।
प्रकाशित मिति २०७८ भदौ १७ गते बिहिबार १२:३९