अभिनेत्री प्रियंकाको एमएमएस लीक

अभिनेत्री प्रियंकाको एमएमएस लीक

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ १३ गते आईतबार १०:०९

वीरगन्ज । भोजपुरी फिल्म उद्योगकी अभिनेत्री त्रिशाकर मधुको एमएमएस भिडियो लिक भएको केही दिनमा नै अर्की अभिनेत्री प्रियंका पंडितको भिडियो लिक भएको छ । त्रिशाकरले भिडियो लिक भएपछि आ'क्रोश पोख्दै एमएमएस लिक हुनुमा आफ्नो दु'श्मनको...

वीरगन्ज । भोजपुरी फिल्म उद्योगकी अभिनेत्री त्रिशाकर मधुको एमएमएस भिडियो लिक भएको केही दिनमा नै अर्की अभिनेत्री प्रियंका पंडितको भिडियो लिक भएको छ ।
त्रिशाकरले भिडियो लिक भएपछि आ’क्रोश पोख्दै एमएमएस लिक हुनुमा आफ्नो दु’श्मनको हात रहेको बताएकी थिइन् ।

उनले एमएमएस आफैले बनाएको पनि स्वीकार गरेकी थिइन् । तर, प्रियंका पंडितले भने भिडियोमा भएकी युवती आफू नभएको जि’किर गरेकी छिन् ।

उनले व्यक्तिगत दु’श्मनीका लागि भिडियो लिक गरेको भन्दै ए’फआईआर पनि दर्ता’ गराएकी छन् । उनको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएको छ । प्रियंका सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । उनका ५ लाखभन्दा बढी फलोअर्स छन् । उनले ५० भन्दा बढी भोजपुरी फिल्ममा काम गरेकी छन् ।

प्रकाशित मिति २०७८ भदौ १३ गते आईतबार १०:०९
प्रतिक्रिया दिनुहोस