कालो पहिरनमा वर्षा र केकी

कालो पहिरनमा वर्षा र केकी

सञ्चार बाणी

@SancharBani

२०७८ असार २६ गते शनिवार ०६:२०

नायिका केकी अधिकारी र अर्की नायिका वर्षा राउतले पर्दामा एकसाथ काम त गरेका छैनन् । तर, केकी र वर्षा म्यूजिक भिडियोदेखि चलचित्रमा भने गजबैले जमेका छन् । यी दुई नायिका हालै मात्र अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा...

नायिका केकी अधिकारी र अर्की नायिका वर्षा राउतले पर्दामा एकसाथ काम त गरेका छैनन् । तर, केकी र वर्षा म्यूजिक भिडियोदेखि चलचित्रमा भने गजबैले जमेका छन् । यी दुई नायिका हालै मात्र अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी भएका थिए ।

यो समारोहमा नायिका वर्षा राउतले ‘जुरी अवार्ड’ प्राप्त गरिन् । नायिका केकी अधिकारीको भने प्रस्तुतिले दर्शकको मन जित्यो । वर्षाले पनि अवार्ड समारोहमा नृत्य गरेकी थिइन् । दुबै जना नायिका कालो रंगको पहिरनमा सजिएका थिए । दुबैलाई कालो रंगको पहिरन खुबै सुहाएको थियो ।

प्रकाशित मिति २०७८ असार २६ गते शनिवार ०६:२०
प्रतिक्रिया दिनुहोस