“बरिलै´´ तिज गित सार्वजनिक (भिडीयाे)

“बरिलै´´ तिज गित सार्वजनिक (भिडीयाे)

सुवास महत

@SancharBani

२०७८ असार २५ गते शुक्रबार ०३:३१

ललितपुर राष्ट्रिय संगित कर्मी संघ ललितपुर जिल्ला उपाध्यक्ष रोजि श्रेष्ठ र सोही संस्था को सह-सचिव सुजाता केसी को आवाजमा रहेको तिजको गित बरिलै सुजाता केसि युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ। उपाध्यक्ष र सह-सचिव दुवै ललितपुरका...

ललितपुर राष्ट्रिय संगित कर्मी संघ ललितपुर जिल्ला उपाध्यक्ष रोजि श्रेष्ठ र सोही संस्था को सह-सचिव सुजाता केसी को आवाजमा रहेको तिजको गित बरिलै सुजाता केसि युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।

उपाध्यक्ष र सह-सचिव दुवै ललितपुरका समधुर स्वरका धनी गायिका अन्तर्गत पर्दछन्। दुवै जना समधुर स्वरका धनी भएकै कारण सहकार्य गरेको कुरा उपाध्यक्ष रोजि श्रेष्ठले बताएकी छिन्।
दुवै गायिकाको आवाज मात्रै नभई मान्छे पनि उतै राम्रो देखिने गायिकाहरु ललितपुर जिल्लाका गायिकाहरुमध्ये अवार्ड धेरै लिने गायिकाहरु हुन्। पछिल्लो समय दुवै जना चर्चाको शिखरमा देखिन्छन् ।

विशेष गरि सह सचिव केसि दक्षिण
ललितपुरको दुर्गममा जन्म लिएर पनि कलाकारितालाई अब्बल बनाउदै चर्चाको शिखरमा चुम्दै बाजा बजाउँदै गितबाट केसिले चर्चा पाएकि हुन्।

बरिलै गित २०७८ को तिजको गित केसिले अाफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गितको म्युजिक भिडियो मा चर्चित मोडल बिना राहुत, सन्ध्या श्रेष्ठ,लगायत को जिवन्त अभिनय देख्न सकिन्छ । बिना राहुतले अभिनय गरेका प्राय म्युजिक भिडियोहरु ट्र्निङ्गमा अाहेको पाईन्छ।

यस गितमा सुजाता केसि र रोजि श्रेष्ठको अावाज लोक राज अधिकारी को शब्द सुजाता केसि को संगित रहेको गितको एरेन्ज राजेन्द्र बजगाइ ले गरेका हुन्।उक्त भिडियो निर्देशन काजि श्रेष्ठले गरेका हुन्।

भिडीयाेः

प्रकाशित मिति २०७८ असार २५ गते शुक्रबार ०३:३१
प्रतिक्रिया दिनुहोस