प्रिती आलेको सबैलाइ मोहित बनाउने सुन्दरता, (फाेटाे फिचर)

प्रिती आलेको सबैलाइ मोहित बनाउने सुन्दरता, (फाेटाे फिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ असार २२ गते मङ्गलबार ०७:१८

अभीषेक केडेल, नेपाली गीत संगीतको क्षेत्रमा अलि फरक धर अनि फरक शैलीमामा गीत गाउने र अलि फरक देखिन चाहाने गायिका हुन् प्रिती आले । पछिल्लाे समय काेराेनाकाे माहामारीमा पनि प्रितीले दर्शककाे मन जित्नकाे लागि भने २,४ वटा गीत सार्वजनिक...

अभीषेक केडेल, नेपाली गीत संगीतको क्षेत्रमा अलि फरक धर अनि फरक शैलीमामा गीत गाउने र अलि फरक देखिन चाहाने गायिका हुन् प्रिती आले । पछिल्लाे समय काेराेनाकाे माहामारीमा पनि प्रितीले दर्शककाे मन जित्नकाे लागि भने २,४ वटा गीत सार्वजनिक गरिसकेकी छिन् ।केहि समय पहिला ब्यापक रुपमा चर्चा कमाएकाे ‘बामरी’ गीत दर्शकले मन पराएपछि उनले ‘बामरी २’ सार्वजनिक गरेकि हुन् ।

उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनका फ्यान र फलाेङ्ग पनि धेरै छन् ।गायिका प्रितीलाइ भिडियाेमा जस्ताे देखिन्छ, त्याे भन्दा भेट्दा धेरै फरक छिन् । उनकाे भनाइ अनुसार दर्शकले साथ र माया दिनुभयाे भने मलाइ हाैसला बढ्ने छ ।यसैक्रममा उनी हिजाे पाेखरा आएकि थिइन् ।

उनकाे हालै रिलिज भएकाे बामरी २ अहिले सामाजिक संजालमा भाइरल हुदै गएकाे छ । उक्त भिडियाे प्रिती आलेकाे युटुब च्यानलमा देख्न सकिन्छ ।

प्रकाशित मिति २०७८ असार २२ गते मङ्गलबार ०७:१८
प्रतिक्रिया दिनुहोस