लकडाउनमा पनि हाँसो मजाक गर्दै देखा परिन् भारती सिंह (भिडियोसहित)

लकडाउनमा पनि हाँसो मजाक गर्दै देखा परिन् भारती सिंह (भिडियोसहित)

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ २५ गते मङ्गलबार १०:५२

एजेन्सी । भारतमा लकडाउन प्रभावका कारण सबै मासिनहरु अहिले कै'दी जिवन विताउन बा'ध्य छन् । त्यस्तैमा अनेकौँ गतिविधि गरेर मानिसहरुले अहिले चर्चा बटुलिरहेको अवस्था छ । यस्तैमा बलिउडका नायक र नायिकाहरु पनि बेलाबेलामा अदुभुत प्रदर्शनी...

एजेन्सी । भारतमा लकडाउन प्रभावका कारण सबै मासिनहरु अहिले कै’दी जिवन विताउन बा’ध्य छन् । त्यस्तैमा अनेकौँ गतिविधि गरेर मानिसहरुले अहिले चर्चा बटुलिरहेको अवस्था छ । यस्तैमा बलिउडका नायक र नायिकाहरु पनि बेलाबेलामा अदुभुत प्रदर्शनी गर्दै सामाजिक संजालमा आइरहेको देखिन्छ । र बेलाबखत उनीहरुको क्रियाकलापको भिडियोले सामाजिक संजाल तातिने गर्दछ । यस्तैमा केही दिनअघि भारतका चर्चित कमेडियन भारती सिंह पनि आफ्नो कलाद्धारा चर्चा बटुलिरहेकी देखिन्छिन् ।

भारती सिंह लकडाउनको सदुपयोग गर्दै रमाइलो टिकटक भिडियो बनाएर आफ्नो पनि समय बिताउँदै र आफ्ना फ्यान्सहरुको पनि मज्जाले टाइम पास गरिरहेकी छिन् । भारतीले आफ्नो टिकटक भिडियो सोशल मिडियामा शेयर गरिरहेकी छिन् । भारतीले आफ्नो भिडियोहरु इंस्टाग्राम एकाउण्टमा शेयर गरेकी छिन् जसमा उनी धेरै खुशी मु’डमा देखिन्छिन् र आफ्नो फन्नी एक्टहरु पस्किरहेकी देखिन्छिन् ।

यसमा भारतीलाई उनकै पति हर्ष लिंबाचियाले साथ दिइरहेको देखिन्छ ।
भिडियाेः

प्रकाशित मिति २०७८ जेठ २५ गते मङ्गलबार १०:५२
प्रतिक्रिया दिनुहोस