नेपाली चर्चित नायिका हुन् स्वस्तिमा खड्का । उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनका तस्विरहरु पनि सामाजिक संजालमा निकै भाइरल हुने गर्छन् ।
स्वस्तिमाले केहि पहिला बि-किनी अ’वतारमा खुलेका तस्बिरका कारण उनको चर्चा निकै भएको थियो । सामाजिक सञ्जालमा उनले बि-किनी अ’वतारका तस्वीरहरु शेयर गर्न थालेपछि उनकाे चर्चा झन बढ्दै गयो। त्यसो त केही पहिलेसम्म बि-किनी लगाएका तस्वीर राख्दा फ्यानले गा’ली गर्ने गर्थे ।

अहिले भने यसलाई सामान्य रुपमा लिन थालिएको छ ।समाज सामान्य बन्दै गएपछि नायिकाहरुलाई अझ खुला हुन पो मन लागेको हो कि? जे होस्, बि-किनी भेषमा देखिने नायिकाहरुमा स्वस्तिमा पनि थपिएकी छिन् ।

र उनी निकै सुन्दर पनि देखिएकी छन् ।तरपनि उनले समय समयमा निकै सुन्दर र सिम्पल तस्बिर शेयर गरेकी हुन्छिन् । उनी पातली पातली निकै सुन्दर भनेर धेरैले तारिफ गर्ने गर्छन् ।

पछिल्लो समय नम्बर वान नायिकाको रूपमा उनको चर्चा हुनेगर्छ । चलचित्र ‘बुलबुल’ मा अभिनय गरेपछि स्वस्तिमाको अभिनयको तारिफ हुन थालेको हो । यो फिल्ममा पनि स्वस्तिमा एक सामान्य र सोझी युवतीको भूमिका निभाएकी थिइन् ।

प्रकाशित मिति २०७८ जेठ २५ गते मङ्गलबार ०७:२५