सोनिका रोकायले नदीमा पौडि खेलिरहेको एक भिडियो आफ्नो युट्युव च्यानलमा राखेकी छिन् । उनीसँग अर्का एक युवा पनि मस्ती गरिरहेका देखिन्छन् । ती युवालाई उनले आदित्य भनेर चिनाएकी छिन् ।
सोनिकाले उक्त भिडियो आफ्नै बझाङस्थित गाउँको रहेको...
सोनिका रोकायले नदीमा पौडि खेलिरहेको एक भिडियो आफ्नो युट्युव च्यानलमा राखेकी छिन् । उनीसँग अर्का एक युवा पनि मस्ती गरिरहेका देखिन्छन् । ती युवालाई उनले आदित्य भनेर चिनाएकी छिन् ।
सोनिकाले उक्त भिडियो आफ्नै बझाङस्थित गाउँको रहेको बताएकी छिन् । उनले भिडियो देखिएका अन्य युवा युवती र बालबालिका रोकाय फ्यामिलीको भएको बताएकी छिन् । उक्त भिडियोमा आदित्यसँग उनले पानी भित्र र बाहिर मस्ती गरिरहेको देख्न सकिन्छ ।
काठमाडौका सडकमा वाउ नेपाल भन्दै दुई अर्थी शब्द दिने कुरा गर्दै हिड्ने सोनिका रोकाय पछिल्लो समय भने पुरै परिवर्तन भएकी छन् । उनी सामाजिक सञ्जालमा निकै चर्चित छन् । उनी पहिलो लकडाउन सुरु हुनासाथ आफ्नो गृहजिल्ला बझाङ पुगेकी थिइन् ।
कलाकार, युट्युवर रोकाय अहिले आफ्नो जन्मथलो बझाङवाट अनौठा भिडियो सार्वजनिक गरिरहेकी छन् । को रोनाको जोखिम बढेसंगै मुलुकभर जारी भएको लकडाउनकाबीच बझाङ गएकी रोकाय अहिले पनि उतै समय विताउँदै गाउँले परिवेशका भिडियो सार्वजनिक गर्दै छन् ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807