कृष्ण र रुपाको छोरासँग खेल्दै गरेको यस्तो भिडियो भाईरल , (भिडियो सहित)

कृष्ण र रुपाको छोरासँग खेल्दै गरेको यस्तो भिडियो भाईरल , (भिडियो सहित)

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ १४ गते शुक्रबार ०७:१२

प्रिय जोडी हुन रुपा र कृष्ण । उनीहरूको जोडीले लोक प्रिएता भने त्यति सजिलोसँग पाएको भने हैन । उनीहरूको सं'घर्षको कथा वास्तवमा जो कोहीको लागि पनि एउटा प्रेरणादायी कथा बन्न सक्छ । उनीहरूको जोडी मुनामदन को जोडी जस्तै छ । वास्तवमा भन्ने...

प्रिय जोडी हुन रुपा र कृष्ण । उनीहरूको जोडीले लोक प्रिएता भने त्यति सजिलोसँग पाएको भने हैन । उनीहरूको सं’घर्षको कथा वास्तवमा जो कोहीको लागि पनि एउटा प्रेरणादायी कथा बन्न सक्छ ।

उनीहरूको जोडी मुनामदन को जोडी जस्तै छ । वास्तवमा भन्ने हो भने रुपा र कृष्ण क’लियुगका लागि राधा र कृष्णका जोडी हुन भन्दा पनि फरक पर्दैन । उनीहरु अहिले आफ्नो जिवनलाई निकै उत्साहपुर्ण तरिकाले बिताइरहेका छन् । दु’र्घटनामा परि हात र खुट्टा गु माएका कृष्णलाई रुपाको त्यो साथ, सहयोग, माया अनि स्नेहले जिउने आधार बनायो ।

एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दुर्घटनाले पनि कुनै हालतमा छुटाउन सकेन । हात खुट्टा गुमाएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् । सामाजिक सञ्जालमा चलेको अभियानका कारण उनीहरुले आ’र्थिक सहयोग पाए ।

भर्खरै मात्र यो जोडीको लागि निकै ठुलो खुशी प्राप्त भएको छ । यी कोमल जोडीको केही महिना अघि मात्र सन्तान प्राप्ती भएको छ । पहिलो सन्तानको रुपमा उनेहरुको छोरा भएको छ । यस खुसीलाई रुपाले? सामाजिक संजालमा मार्फत सेयर गरेकी थिइन । छोरा जन्माएपछी रुपा र कृष्णको जीवनमा हर्ष र उमंगले भरिएको छ । छोरा को फोटो र भिडि’योहरु प्राय रुपाले सामाजिक संजालमा सेयर गरिरहेकी हुन्छिन ।

त्यस्तै अहिले पछिल्लो समय उनीहरूले छोसंग बनाएको टिकटिक भिडियो धेरै भाइरल भइरहेको छ । यी टिकटक भिडियोहरुलाई धेरै दर्शनहरुके असाध्यै रुचाएका छन, जसरी रुपाले कृष्णलाई अनि कृष्णले रुपालाई रुचाएका छ । अब प्रस्तुत छ सोही भिडियो जसलाई एक युटुब च्यानलले टुक्रा भिडियो बनाएर अपलोड गरेको छ ।

भिडीयाेः

प्रकाशित मिति २०७८ जेठ १४ गते शुक्रबार ०७:१२
प्रतिक्रिया दिनुहोस