राजेश हमालले आफ्नो सातौं एनिभर्सरी यसरी मनाए (हेर्नुहोस)

राजेश हमालले आफ्नो सातौं एनिभर्सरी यसरी मनाए (हेर्नुहोस)

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ १३ गते बिहिबार ११:४४

अभिनेता राजेश हमाल भन्ने बित्तिकै धेरैलाई एउटै डा'ईलोग मुखमा आउने गर्छ ‘साथिको लागि यो हात सलाम, दु'स्मनको लागि यो हात फलाम हो फलाम’ । महानायक प्रायः बि'वादमा नफस्ने कलाकारमा पर्छन् । तर, उनको नामलाई बेलाबेला बि'वादमा मु'छाईन भने खोजिन्छ...

अभिनेता राजेश हमाल भन्ने बित्तिकै धेरैलाई एउटै डा’ईलोग मुखमा आउने गर्छ ‘साथिको लागि यो हात सलाम, दु’स्मनको लागि यो हात फलाम हो फलाम’ । महानायक प्रायः बि’वादमा नफस्ने कलाकारमा पर्छन् । तर, उनको नामलाई बेलाबेला बि’वादमा मु’छाईन भने खोजिन्छ । २०७१ सालको जेठ महिनामा बिवाह गरेका उनले ७ औ बर्षगाठ मनाए तर, सन्तानको जन्मदिन मनाउने भने अहिले सम्म सुर कसेका छैनन् ।

बिहे नगरुन्जेल फ्यानहरुले बुढेसकाल भैसक्यो किन बिहे नगरेको भनेर वा’क्क लगाएका थिए भने अहिले बिवाह गरेको ७ वर्ष पुग्दापनी सन्तान नजन्माएपछी ‘सानो राजेश हमाल खै ?’ भन्ने प्रश्न गरिरहेका छन् । को’रोना महामा’रीका कारण घरभित्रै रहेका उनलाई देशमा यस्तो बिप’त्ति आईपर्दा सामाजिक कार्यमा अग्रसर नभएको देख्दा केहिले ‘ पनि गरिरहेका छन् ।

तर, अन्य नायक नायिकाले लकडाउनको सदुपयोग गर्दै पहिलो ट्राईमै सफल भएको अनुभव पोखिरहदा हमाल दम्पती भने यो मामलामा किन पछि परिरहेका छन् त ? धेरैको मनमा यहि प्रश्न छ । हमालले आफ्नो सामाजिक संजाल फेसबुकमा श्रीमती मधुसंगको केही पुराना यादगार तस्विर राख्दै ‘भेटियो…केही वर्ष पछि आजको दिन बिवाह भयो’ लेखेर पोस्ट गरेका छन् ।

उनलाई फेसबुकमा ११ लाखले पछ्याएका छन् भने हिजो सोमबार गरेको उक्त पोस्टमा ८८ हजार बढिले लाईक गरेका छन् । पोस्टको ११ हजार बढी आएका कमेन्टमा उनका फलोअर्सले बिवाहोत्सवको सुभकामना दिएका छन भने धेरै कमेन्टमा फ्यानले सानो राजेश हमालको अपेक्षा राख्दै सुभकामना दिएका छन् । जे होस्, राजेश र मधु दम्पतिको सन्तान हेर्ने धेरैको धोको छ । छिट्टै पूरा होस् । बैवाहिक बर्षगाठको हाम्रो तर्फबाट सुभकामना ।

प्रकाशित मिति २०७८ जेठ १३ गते बिहिबार ११:४४
प्रतिक्रिया दिनुहोस