पारस र हिमानीको छोरी पुर्णिकाका यस्ता तस्बिर सार्वजनिक भएपछि… (भिडियो हेर्नुस्)

पारस र हिमानीको छोरी पुर्णिकाका यस्ता तस्बिर सार्वजनिक भएपछि… (भिडियो हेर्नुस्)

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ १० गते सोमबार ०८:५२

काठमाडौ । सन् २००० डिसेम्बर १२ मा पुर्वयुवराज पारश शाह र आमा हिमानी शाहको जेठि छोरीका रुपमा जन्मिएकि पूर्णिका शाह अहिले २२ वर्षकि भएकि छिन् । सन् १९९९ मा वैवाहिक सम्बन्धमा गाँसिएका पारश र हिमानीले विवाह गरेको एक वर्षपछि पूर्णिकालाई...

काठमाडौ । सन् २००० डिसेम्बर १२ मा पुर्वयुवराज पारश शाह र आमा हिमानी शाहको जेठि छोरीका रुपमा जन्मिएकि पूर्णिका शाह अहिले २२ वर्षकि भएकि छिन् । सन् १९९९ मा वैवाहिक सम्बन्धमा गाँसिएका पारश र हिमानीले विवाह गरेको एक वर्षपछि पूर्णिकालाई जन्म दिएका थिए । हाल पूर्णिका उच्च अध्ययनकालागि थाइल्याण्डमा छिन् ।

उनी सामाजिक संजालमा सक्रिय छिन् । इन्स्टाग्राममा सक्रिय रहेकि पूर्णिकाले आफू रमाईरहेको तस्बिर र भिडियो सार्वजनिक गर्ने गर्छिन् । उनको लुगा लगाईको शैलि निकै नै शालिन र भद्र छ । आमा हिमानी जस्तै उनको पहिरन लगाउने शैलि मनमोहक छ । उनका साथीहरु अक्सर हट अवतारमा देखिन्छन् । तर, पूर्णिकाको पहिरन कहिले पनि विवादित हुने गर्दैन । किनभने, उनको लुगा लगाउने शैलि निकै आकर्षित छ ।

नेपालमा राजतन्त्र समाप्त नभएको भए पारश शाह र हिमानीको जेठि छोरी भएकै कारणले पूर्णिका नेपालको पहिलो महिला राष्ट्रप्रमुख हुने संभावना थियो । सन् २००८ मा राजतन्त्र समाप्त हुनु भन्दा अगाढी राजा हुने लाईनमा पुर्णिका थिइन् । तर, राजकाज भने हृदयेन्द्रको हातमा हुने प्रचलन कायमै थियो । त्यसैले, पूर्णिका राष्ट्रप्रमुख हुने संभावना थियो । तर, दुर्भाग्यवस न त राजतन्त्रनै रह्यो न त पूर्णिका राष्ट्रप्रमुखनै हुन पाइन् ।

सन् २०००६ मा पुरुषलाई प्राथमिकता दिने सो प्रचलनको अन्त्यका लागि कानुन बनाइएको थियो । सो कानुन अनुसार पूर्णिका राजा हुन पाउने थिइन् । गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा सो कानुन बनाउन पहल गरिएको थियो । सो समाचार अन्तर्राष्ट्रिय मिडियामा समेत सार्वजनिक भएको थियो । राजपरिवारमा लैंगिक भेदभाव अन्त्यको लागि सो कदम सराहनिय थियो ।

प्रकाशित मिति २०७८ जेठ १० गते सोमबार ०८:५२
प्रतिक्रिया दिनुहोस