आज देशभर १७ सय ९० जनामा कोरोना पुष्टि

आज देशभर १७ सय ९० जनामा कोरोना पुष्टि

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर ९ गते मङ्गलबार १०:५९

पोखरा, ९ मंसिर । नेपालमा मंगलबार थप १७ सय ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप थप १७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको...

पोखरा, ९ मंसिर । नेपालमा मंगलबार थप १७ सय ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप थप १७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।

प्रकाशित मिति २०७७ मङ्सिर ९ गते मङ्गलबार १०:५९
प्रतिक्रिया दिनुहोस