आखिर किन मृ’त महिलासँग बिवाह गरियो ? यस्तो छ कारण

आखिर किन मृ’त महिलासँग बिवाह गरियो ? यस्तो छ कारण

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख २४ गते शुक्रबार ०१:४८

विवाहको सन्दर्भमा विश्वमा फरक फरक चलन र परम्परा छ । त्यसमध्येको सबैभन्दा अनौठो विवाहको परम्परा चीनमा छ । चीनको एउटा गाउँमा युवाहरुले मृ’त युवतीसँग विवाह गर्ने गर्दछन् । चीनको एक गाउँमा विगत ३ हजार वर्षदेखि विवाहको यस्तो परम्परा...

विवाहको सन्दर्भमा विश्वमा फरक फरक चलन र परम्परा छ । त्यसमध्येको सबैभन्दा अनौठो विवाहको परम्परा चीनमा छ । चीनको एउटा गाउँमा युवाहरुले मृ’त युवतीसँग विवाह गर्ने गर्दछन् ।

चीनको एक गाउँमा विगत ३ हजार वर्षदेखि विवाहको यस्तो परम्परा चल्दै आएको छ ।

जहाँ अविवाहित र मृ’त युवकको विवाह मृ’त महिलासँग गरिदिने चलन छ । जसका लागि केटापक्ष उल्लेख्य रकम तिर्नका लागि पनि तयार हुन्छन् । यहाँ केही मानिसहरु महिलाको ला’श चो’रेर केटाको परिवारलाई बेचेर पैसा पनि कमाउने गर्छन् ।

अर्को जन्ममा कुमार म’र्नु नपर्ने विश्वसका साथ यहाँ मृ’तक युवतीसँग विवाह गराउने चलन छ । त्यसका साथै मृ’त महिलाको विवाह मृ‘त व्यक्तिसँग गरेको खण्डमा मृ’त महिलाको आ’त्मा नभ’ड्किने विश्वास गरिन्छ ।

केही मानिस भने यदि कुनै कुमार केटा मृ’त्यु भएमा कुनै मृ’त महिलासँग उसको विवाह गर्दा उसलाई जिउँदो हुँदा नमिलेको सुख प्राप्त हुने विश्वास गरिन्छ । एजेन्सी

प्रकाशित मिति २०७८ बैशाख २४ गते शुक्रबार ०१:४८
प्रतिक्रिया दिनुहोस