व्यवसायीलाई कर बुझाउने म्याद थप्न नाडाको आग्रह

व्यवसायीलाई कर बुझाउने म्याद थप्न नाडाको आग्रह

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख २० गते सोमबार ०७:३०

काठमाडौँ – कोभिडका कारण आन्तरिक राजस्व विभागमा व्यवसायी कर बुझाउन सक्ने अवस्था नरहेकाले ०७८ साल वैशाख २५ गतेसम्म बुझाउनुपर्ने म्याद सरकारले निषेधाज्ञा खोलेको एक सातासम्म बुझाउन सकिने व्यवस्थाका लागि नाडाले सरकारसँग आग्रह गरेको...

काठमाडौँ – कोभिडका कारण आन्तरिक राजस्व विभागमा व्यवसायी कर बुझाउन सक्ने अवस्था नरहेकाले ०७८ साल वैशाख २५ गतेसम्म बुझाउनुपर्ने म्याद सरकारले निषेधाज्ञा खोलेको एक सातासम्म बुझाउन सकिने व्यवस्थाका लागि नाडाले सरकारसँग आग्रह गरेको छ।

त्यसैगरी, नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीले आफ्ना अटोमोबाइल वर्कसपमा रहेका अक्सिजन सिलिन्डर अक्सिजन निर्माण उद्योगमै बुझाइदिनसमेत अनुरोध गरेको छ।

प्रकाशित मिति २०७८ बैशाख २० गते सोमबार ०७:३०
प्रतिक्रिया दिनुहोस