टिकटक स्टार निकिशा श्रेष्ठमाथि दु’ब्र्यबहार गर्ने यूवकमाथी प्रहरीले थाल्यो छानबिन (भिडीयो)

टिकटक स्टार निकिशा श्रेष्ठमाथि दु’ब्र्यबहार गर्ने यूवकमाथी प्रहरीले थाल्यो छानबिन (भिडीयो)

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर ४ गते बिहिबार ०३:१७

काठमाडौं । तेस्रोलि’ङ्गी निकिशा श्रेष्ठमाथि एक समुहले सार्वजनिक स्थलमा नै अपशब्द प्रयोग गर्दै गरेको दु’ब्र्यबहारको प्रहरीले छानबिन सुरु गरेको छ । मोटरसाइकलमा आएको एक समुहले काठमाडौँको सडकमा हिँडिरहेकी निकिशालाई अपशब्द प्रयोग...

काठमाडौं । तेस्रोलि’ङ्गी निकिशा श्रेष्ठमाथि एक समुहले सार्वजनिक स्थलमा नै अपशब्द प्रयोग गर्दै गरेको दु’ब्र्यबहारको प्रहरीले छानबिन सुरु गरेको छ । मोटरसाइकलमा आएको एक समुहले काठमाडौँको सडकमा हिँडिरहेकी निकिशालाई अपशब्द प्रयोग गरेको भिडियो समेत भाइरल बनेको छ ।

उक्त भिडियोमा सुरुमा निकिशालाई गिज्याइएको देखिन्छ । निकिशाले आँफुलाई अपशब्द प्रयोग गर्ने समुह वि’रुद्ध जाइलागेपछि उक्त समुहले झनै छा’डा शब्द बोल्छन् । सामाजिक सञ्जालमा सार्वजनिक उक्त भिडियोमा प्रहरी मुख्यालयले छा’नबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको हो ।

श्रेष्ठलाई सडकमा अपशब्द बोल्दै गरिएको दु’र्व्यवहारको विषयमा गुनासो आएपछि छानबिन सुरु गरिएको केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक कुवेर कडायतले बताए । निकिशाका कैयौँ टिकटक भाइरल छन् ।

भिडायो:

प्रकाशित मिति २०७७ मङ्सिर ४ गते बिहिबार ०३:१७
प्रतिक्रिया दिनुहोस