नायिका सोफियाले भनिन् ‘होलीमा रङ दल्ने बहानामा मेरो स्कर्टभित्र हात हालियो..(फोटो फिचर)

नायिका सोफियाले भनिन् ‘होलीमा रङ दल्ने बहानामा मेरो स्कर्टभित्र हात हालियो..(फोटो फिचर)

सञ्चार बाणी

@SancharBani

२०७७ चैत १८ गते बुधबार १०:०३

काठमाडौं-बेलायती गायिका, मोडल तथा अभिनेत्री सोफिया हायातले होली पर्वमा रङ दल्ने ब’हानामा एक पुरुषले आफ्नो स्क’र्ट भित्र हात हालेको बताएकी छन् । एक अन्र्तवार्तामा सोफियाले होली पर्वमा महिलामाथि हुनसक्ने हिं साको विषयमा आफ्नो...

काठमाडौं-बेलायती गायिका, मोडल तथा अभिनेत्री सोफिया हायातले होली पर्वमा रङ दल्ने ब’हानामा एक पुरुषले आफ्नो स्क’र्ट भित्र हात हालेको बताएकी छन् । एक अन्र्तवार्तामा सोफियाले होली पर्वमा महिलामाथि हुनसक्ने हिं साको विषयमा आफ्नो अनुभव साट्दै यस्तो भएको बताएकी हुन् । बलिउडसँग सम्बन्धित वेबसाइट स्प’टबोयसँग सोफियाले भनेकी छिन् ।


सयौं सेलिब्रिटी उपस्थित भएको होलीको पार्टीमा आफुले भां’गसहितको पानीपुरी खाएको श’रीर अनि’यन्त्रित भइरहेका बेला एक व्यक्तिले रङ दल्ने ब’हानामा स्क’र्ट भित्र हात हालेपछि त्यसको प्र’तिकार गर्दै थ प्पड हाने ।

सोफियाका अनुसार उनलाई एक मिडियाकर्मीले सो स्थानबाट जोगाएका थिए। ‘त्यसपछि संचारमाध्यमसँग आवद्ध एक व्यक्ति मलाई जोगउन आएका थिए, उनी मेरा साथी हुन्। उनले मलाई गाडीसम्म लगेर छाडेका थिए।

उनले पार्टीमा मानिसहरु पाग ल भएको र घर जानु नै उत्तम भएको बताएका थिए’ उनी भन्छिन्। आफूलाई भएजस्तै यौ नहिं सा अरुलाई नहोस् भनेर आफूले आफ्नो अनुभव सुनाएको सोफियाले बताइन् । भारतीय चलचित्रमा काम समेत गरिसकेकी सोफियाले भारतीय चर्चित टिभी कार्यक्रम बिगबो’समा सन् २०१३ मा पनि सहभागी भएकी थिइन्

प्रकाशित मिति २०७७ चैत १८ गते बुधबार १०:०३
प्रतिक्रिया दिनुहोस