साहित्यकार मदन भण्डारीको निधन

साहित्यकार मदन भण्डारीको निधन

सञ्चार बाणी

@SancharBani

२०८१ चैत १६ गते आईतबार ०८:५३

साहित्यकार मदन भण्डारीको ७१ वर्षको उमेरमा शनिबार निधन भएको छ। उनको आइतबार अन्त्यष्टि गरिएको छ । उनी ब्लड प्रेसरको र सुगरको बिरामी थिए । इलाममा जन्मेका भण्डारीले पोखरालाई कर्मथलो बनाएर बसेका थिए । निजामती कर्मचारी सेवाबाट सेवानिवृत...

साहित्यकार मदन भण्डारीको ७१ वर्षको उमेरमा शनिबार निधन भएको छ। उनको आइतबार अन्त्यष्टि गरिएको छ ।

उनी ब्लड प्रेसरको र सुगरको बिरामी थिए ।

इलाममा जन्मेका भण्डारीले पोखरालाई कर्मथलो बनाएर बसेका थिए । निजामती कर्मचारी सेवाबाट सेवानिवृत भएर उनी साहित्यमा क्रियाशिल थिए । छातीका घाउहरु, ललिताका लास उपन्यास प्रकाशित छन् ।

प्रकाशित मिति २०८१ चैत १६ गते आईतबार ०८:५३
प्रतिक्रिया दिनुहोस