सुन आज २ हजार ४ सय बढ्यो, मूल्य हालसम्मकै उच्च

सुन आज २ हजार ४ सय बढ्यो, मूल्य हालसम्मकै उच्च

सञ्चार बाणी

@SancharBani

२०८० चैत ३० गते शुक्रबार ०८:०७

३० चैत, काठमाडौं । अघिल्लो दिन तोलामा जम्मा २ सय रुपैयाँ घटेको सुन शुक्रबार फेरि नयाँ उचाइमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुन प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको छ । हिजो प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार...

३० चैत, काठमाडौं । अघिल्लो दिन तोलामा जम्मा २ सय रुपैयाँ घटेको सुन शुक्रबार फेरि नयाँ उचाइमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुन प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको छ ।

हिजो प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामै ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७५० कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०८० चैत ३० गते शुक्रबार ०८:०७
प्रतिक्रिया दिनुहोस
  • आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड
    २०८१ असोज १० गते बिहिबार ०४:५९

    सुनको भाउ हालसम्मकै उच्च

    सुनको भाउ हालसम्मकै उच्च
    २०८१ असार २४ गते आईतबार ०५:०२