पछिल्लो २४ घण्टामा १४ सय ७७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा १४ सय ७७ जनामा कोरोना पुष्टि

सञ्चार बाणी

@SancharBani

२०७७ कार्तिक ३० गते आईतबार १०:४४

पोखरा, ३० कात्तिक । नेपालमा आइतबार थप १४ सय ७७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनालाई कोरोना संक्रमण भएको जानकारी दिएको छ । यससँगै नेपालमा...

पोखरा, ३० कात्तिक । नेपालमा आइतबार थप १४ सय ७७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनालाई कोरोना संक्रमण भएको जानकारी दिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ९ हजार ७६ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ ।

प्रकाशित मिति २०७७ कार्तिक ३० गते आईतबार १०:४४
प्रतिक्रिया दिनुहोस