सबै मानिसहरु सुन्दर हुँदैनन् । व्यक्तिहरु अलग–अलग रुप रंगका कारण चर्चित हुने गर्छन् । सुन्दरतालाइै लिएर केहि प्रतिस्पर्धा र अवार्ड शो हरु पनि हुने गरेका छन् । कोही यस्ता पनि हुन्छन् जसलाई विश्वकै सुन्दर मानिन्छन् । सुन्दर हुनलाई मोडलको जिरो फिगर हुनु पर्छ भन्ने पनि छैन् । कोही अजीबको शरीर भएमा त्यसैपनि चर्चामा रहन्छन् ।

प्राय विश्वभर मोडलहरु कुनै कारणले चर्चित हुन्छन् । आज हामी कुरा गर्न जाँदैछौ मोडल अलेग्रा कोलको । ४७ वर्षकी यी मोडलले पहिला पियानो शिक्षक थिइन् । तर अहिले भने आफ्नो शरीरको कारणले लाखौ रुपैयाँ कमाइरहेकी छिन् ।

अलेग्राको अनुसार उनी आफैले जेसिका रैबिट जस्तो परेफेक्ट देखिन चाहान्थिन् । त्यसकारण पहिलो पटक सर्जरी गराउने निर्णय लिइन् र अझैपनि यसरी नै स’र्जरी गराउने छिन् । उनले उपलब्धी हासिल गर्नलाई सर्जरीको सहारा लिएकी हुन् । अलेग्राले पटक पटक सर्जरी गराएकोले उनको ब्रे’स्टको साइज ५४ इन्च भएको हो ।

उनले धेरै दुख भएपनि आफु खुशी भएको प्रतिक्रिया दिएकी छिन् । अलेग्राले ब्रे’स्ट स’र्जरी गरेपछि वर्षभरीमा केही शोमा भाग लिएर ६४ लाख सम्म कमाइ गरेको जानकारी दिएकी छिन् । एजेन्सी
प्रकाशित मिति २०७८ कार्तिक २६ गते शुक्रबार १२:२८