आज २१ सय ११ जनामा कोरोना पुष्टि

आज २१ सय ११ जनामा कोरोना पुष्टि

सञ्चार बाणी

@SancharBani

२०७७ कार्तिक २८ गते शुक्रबार १०:४७

पोखरा, २८ कात्तिक । नेपालमा शुक्रबार थप २१ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २१ सय ११ जनालाई कोरोना संक्रमण भएको जानकारी दिएको छ । यससँगै नेपालमा...

पोखरा, २८ कात्तिक । नेपालमा शुक्रबार थप २१ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २१ सय ११ जनालाई कोरोना संक्रमण भएको जानकारी दिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।

प्रकाशित मिति २०७७ कार्तिक २८ गते शुक्रबार १०:४७
प्रतिक्रिया दिनुहोस