सुन्दरी/हट सुरविनालाई १० तस्विरमा हेर्नुहाेस (फाेटाे फिचर)

सुन्दरी/हट सुरविनालाई १० तस्विरमा हेर्नुहाेस (फाेटाे फिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक ८ गते सोमबार ०५:४९

सामाजिक संजाल टिकटकमा अहिले एउटा गीत चर्चामा छ । गायक निशान भट्टराई र गायिका एलिना चौहानको आवाजमा समावेश ‘के माया लाग्छ र’ बोलको गीतले दर्शकको माया पाइरहेको छ । यो गीतको भिडियोमा कलाकार मुकुन भुषाल र नायिका सुरविना कार्कीले अभिनय...

सामाजिक संजाल टिकटकमा अहिले एउटा गीत चर्चामा छ । गायक निशान भट्टराई र गायिका एलिना चौहानको आवाजमा समावेश ‘के माया लाग्छ र’ बोलको गीतले दर्शकको माया पाइरहेको छ ।

यो गीतको भिडियोमा कलाकार मुकुन भुषाल र नायिका सुरविना कार्कीले अभिनय गरेका छन् । यो गीत चर्चामा आएपछि सुरविनालाई पनि दर्शकले नोटिस गरेका छन् । हुनत, उनले यसअघि केही चलचित्रमा काम नगरेकी होइनन् । तर, २ बर्षदेखि मुम्बइमा रहेर मोडलिङ गर्दै आएकाले पनि नेपाली दर्शकले उनलाई विर्सिएका थिए ।

तर, यो गीतको भिडियोले फेरि एकपटक उनलाई दर्शकमाझ प्रस्तुत हुने मौका मिलेको छ । सुरविना, यो गीतमा काम गर्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउँछिन् । अब, नेपाली चलचित्र र म्यूजिक भिडियोमा नै काम गर्ने सोच उनको छ ।

‘झेली’ चलचित्रबाट डेब्यू गरेकी यी सुन्दरी नेपाली चलचित्रमा सफल करिअरको खोजीमा छिन् ।

प्रकाशित मिति २०७८ कार्तिक ८ गते सोमबार ०५:४९
प्रतिक्रिया दिनुहोस