के सनी लियोनी कै बाटोमा अभिनेत्री शमा पनी लागेकी हुन ?

के सनी लियोनी कै बाटोमा अभिनेत्री शमा पनी लागेकी हुन ?

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक ६ गते शनिवार ०९:०५

काठमाडौ । भारतीय टेलिभिजन अभिनेत्री शमा सिकंदरले लिएको पछिल्लो बाटोका कारण हंगामा भएको छ । अभिनेत्री सिकंदरले बलिउड अभिनेत्री सनी लियोनीको फोटोसुट कपी गरेर हंगामा मच्याएकी छिन् । उनको तस्बिर बाहिर आएपछि भारतमा हंगामा भइरहेको...

काठमाडौ । भारतीय टेलिभिजन अभिनेत्री शमा सिकंदरले लिएको पछिल्लो बाटोका कारण हंगामा भएको छ । अभिनेत्री सिकंदरले बलिउड अभिनेत्री सनी लियोनीको फोटोसुट कपी गरेर हंगामा मच्याएकी छिन् ।

उनको तस्बिर बाहिर आएपछि भारतमा हंगामा भइरहेको छ । शमाले पनि आफ्नो न्यू’ड फोटो शेयर गरेकी छिन् । केही दिनअघि सनीले पनि आफ्नो न्यू’ड फोटो शेयर गरेकी थिइन् ।सनीले यो फोटो बलिउड फोटोग्राफर डब्बु रतनानीको क्यालेण्डरको लागि खिचाएकी थिइन् । पछिल्लो समय शमाको फोटो पनि इन्टरनेटमा निकै चर्चामा छ ।

सनीले आफ्नो न्यू’ड फोटोसुटमा एउटा ठूलो ह्याटले आफ्नो शरीर छेकेकी थिइन् । शमाले पनि ठिक त्यस्तै गरी ह्याटले नै आफ्नो शरीर छेकेकी छिन् । शमाले अमेरिकाको न्यूयोर्कबाट आफ्नो हट फोटो शेयर गरेकी हुन् । फोटोमा शमा सिसाको झ्यालमा आड लगाएर उभिएकी छिन् । सनी र शमाको फोटोग्राफी र लोकेसन फरक छ तर पोज भने उस्तै छ ।

शमा अहिले न्यूयोर्कमा ब्वाइफ्रेण्ड जेम्स मिलिरोनसँग छिन् । उनले हालै सूर्यास्तको आनन्द लिइरहेका केही फोटोहरु पनि शेयर गरेकी थिइन् । फोटोमा जेम्स पनि देखिएका थिए । केही दिनअघि पनि शमाले न्यू’ड फोटो शेयर गरेर सनसनी फैलाएकी थियन् । शमाले बेलाबेला यस्ता फोटोहरु शेयर गरिरहन्छिन् । उनका तस्वीर कैयौं म्यागजिनको कभरमा पनि छापिइसकेका छन् ।

को हुन् शमा सिकंदर ?
शमा सिकंदरको पुरा नाम शमा सिकंदर गैसावत हो । उनको जन्म राजस्थानको मकराना शहरमा ४ अगस्त १९८१ मा भएको थियो । शमा एक भारतीय अभिनेत्री तथा फिल्म निर्माता हुन् ।शमाले अंग्रेज़ी भाषा, हिन्दी भाषाका साथै उत्तर भारत तथा दक्षिण भारतका कयौँ फिल्म तथा संगीत भिडियोमा काम गरेकी छिन् ।

उनी टेलिभिजन कार्यक्रम प्रस्तोता समेत हुन् । अभिनयसँगै सिकंदर चक्लेट बक्स फिल्म्स इण्डिया प्राइभेट लिमिटेड मुम्बई भारतमा प्रबन्ध निदेशकको रुपमा जागिर समेत खान्छिन् । उनको तलब निक्कै धेरै रहेको बताइन्छ ।

प्रकाशित मिति २०७८ कार्तिक ६ गते शनिवार ०९:०५
प्रतिक्रिया दिनुहोस