क्युट सुन्दरी मोडेल, एलिसा राइको मोहित पार्ने रूप (१० तस्बिर सहित)

क्युट सुन्दरी मोडेल, एलिसा राइको मोहित पार्ने रूप (१० तस्बिर सहित)

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २५ गते सोमबार १०:१७

काठमाण्डौं । नायिका एलिसा राईले एउटा फिल्म खेलिन् । चलचित्र ‘लूट २’ मा । फिल्मले भन्दा पनि फिल्ममा समावेश गीत ‘ठमेल बजार’ ले एलिसाको करिअरलाई एकाएक चर्चाको शिखरमा पु–यायो । यो गीतले उनको करिअरलाई धेरै फाइदा पु–यायो ।खास गरी लघु...

काठमाण्डौं । नायिका एलिसा राईले एउटा फिल्म खेलिन् । चलचित्र ‘लूट २’ मा । फिल्मले भन्दा पनि फिल्ममा समावेश गीत ‘ठमेल बजार’ ले एलिसाको करिअरलाई एकाएक चर्चाको शिखरमा पु–यायो ।

यो गीतले उनको करिअरलाई धेरै फाइदा पु–यायो ।खास गरी लघु चलचित्रमा अभिनय गर्ने एलिसा यो फिल्मपछि म्युजिक भिडियोमा एकाएक छाइन् । तर, उनलाई फिल्ममा काम गर्न भने खासै अफर आएन ।

पछिल्लो समय स्टेज कार्यक्रम र म्युजिक भिडियोमै व्यस्त छन् । उनका फ्यानहरूले उनलाइ फील्ममा देख्न चाहिरहेका छन् तर फिल्ममा भने एलिसा खासै जम्न सकिनन् ।

तर उनको व्यस्तता घटेको छैन । म्युजिक भिडियोमा पनि उत्तिकै व्यस्त भइरहेकी एलिसा सामाजिक सञ्जालमा पनि सक्रिय रहन्छिन् । व्यस्तता आफ्नो ठाउँमा छ, तर फ्यानले भने उनलाई फिल्ममा समेत अभिनय गर्न आग्रह गरिरहेका छन् ।

कतिले भने उनी फिल्ममा जम्न नसकेको टिप्पणी गरिरहेका छन् । जे होस सामाजिक सञजालमा उनका तस्बिर निकै भाइरल हुने गर्छन। भने फिल्ममा नजमेपनि उन सधै चर्चामा हुन्छिन् । हेरौ उनका सुन्दर तस्बिर।



प्रकाशित मिति २०७८ असोज २५ गते सोमबार १०:१७
प्रतिक्रिया दिनुहोस