कपडा उतारेरै किलर फिगर देखाएपछि चर्चामा उर्वशी, हेर्नुस् (तस्वीरमा)

कपडा उतारेरै किलर फिगर देखाएपछि चर्चामा उर्वशी, हेर्नुस् (तस्वीरमा)

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १७ गते आईतबार ०३:१८

बलिउडकी चर्चीत नायिका हुन् उर्वशी रौतेला । बेला बेलामा चर्चामा आउने रौतेला फेरी पनि चर्चामा आएकी छिन् । उनि आफ्नो लुक्सका कारण चर्चामा आएकी हुन् । उनले बलिउडका चर्चित फोटोग्राफर डब्बू रतनानीको क्यालेन्डरका लागि केहि स्टारहरुले...

बलिउडकी चर्चीत नायिका हुन् उर्वशी रौतेला । बेला बेलामा चर्चामा आउने रौतेला फेरी पनि चर्चामा आएकी छिन् । उनि आफ्नो लुक्सका कारण चर्चामा आएकी हुन् ।

उनले बलिउडका चर्चित फोटोग्राफर डब्बू रतनानीको क्यालेन्डरका लागि केहि स्टारहरुले फोटोसुट गराएकी छिन। हालसालै मात्र रतनानीको क्यालेन्डरका लागि उर्वशी रौतेलाले फोटोसुट गराएकी छिन्।

जहाँ उन्ल्लाई हट अवतारमा देखिएको छ।यस फोटोसुटमा उर्वशी निकै खुलेकी छिन। उनले तस्बिरमा कपडा उतारेर आफ्नो किलर फिगर देखाएकी छिन। फोटोग्राफर डब्बू रतनानीले सो तस्बिरलाई आफ्नो इंस्टाग्राम एकाउन्ट मार्फत शेयर गरेकी छिन् । जुन तस्विरहरु उनका प्यानहरुले अत्याधिक मन पराएका छन् ।

प्रकाशित मिति २०७८ असोज १७ गते आईतबार ०३:१८
प्रतिक्रिया दिनुहोस