अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै

अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर २२ गते सोमबार ०२:१५

काठमाडौँ- अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छन् । उनी धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । उनले यसअघि वि.सं २०७१ साल असार...

काठमाडौँ- अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छन् ।

उनी धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ ।

उनले यसअघि वि.सं २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।

प्रकाशित मिति २०७७ मङ्सिर २२ गते सोमबार ०२:१५
प्रतिक्रिया दिनुहोस