लोकदोहोरी क्षेत्रकी चर्चित मोडल अञ्जली अधिकारी पनि कसम छैनन्। अञ्जलीजति सुन्दर छन् त्यति नै राम्रो अभिनिया गर्ने गर्छिन हेरौ उनका केहि यस्ता तस्बिर।

र यो पनि पढ्नुस। टिकटक बन्द भएपछि तनावमा निशा।
भारतमा टिकटकसहित ५९ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएसँगै त्यसको प्रत्यक्ष असर देखिन थालेको छ ।सामाजिक संजालमार्फत व्यवसाय गरिरहेका र लोकप्रियता हासिल गरेका प्रयोगकर्ताहरुलाई तनाव भएको छ ।
यसै सिलसिलमा भारतमा टिकटिक मार्फत चर्चा कमाएकी नेपाली मूलकी युवती निशा गुरागाँइलाई टिकटक प्रतिबन्धले ठूलो घाटा पुर्याएको छ । बलिउड स्टारकै तुलनामा आफ्नो छबी बनाउँदै गएकी निशाका २ करोड ७९ लाख बढी फलोअर्स छन् ।
भारतमा उनी सबैभन्दा बढी फलोअर्स भएको टिक टक प्रयोगकर्तामा तेस्रो नम्बरमा पर्छिन् । २३ बर्षीया निशाले टिकटकमार्फत लोकप्रियता मात्र होइन राम्रो आम्दानी पनि गर्दै आएकी थिइन ।
‘एन्जल निशु’को उपनामले चर्चित उनलाई टिकटक प्रतिबन्धले तनाव गराएको छ । रियाज अली र आरिश्फा खान भारतमा सबैभन्दा धेरै फलोअर्स भएका व्यक्ति हुन् । लिप म्युजिकमा खुबी राख्ने निशा आमा–बुबा र दाइका साथ मुम्बइ बस्दै आएकी छन् ।
केही समय अघि भिडियोका कारण भारतभर भाइरल भएकी थिइन । उनी इन्स्ट्रागाममा पनि चर्चित छिन । उनले केही म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन । ‘मुजे याद है आता’ टिकटिक भिडियो मार्फत उनले चर्चा बटुलेकी थिइन
प्रकाशित मिति २०७७ कार्तिक २६ गते बुधबार ०८:३८