भोजपुरी फिल्म उद्योगको सबैभन्दा बो’ल्ड र उच्च स्तरको अभिनेत्रीको रूपमा परिचित रानी चटर्जी, फ्यानहरूले उनलाई सिनेमादेखि लिएर सोशल मिडिया जताततै मन पराउँछन्। रानीले केहि समयका लागि धेरै फोटोशू’ट गरिरहेकी छिन् ।

पछिल्लो पटक उनले कालो पोशाकमा आफ्नो ह’ट अ’वतार देखाइन्, त्यसपछि उनले सेतो दुलहीको गाउनमा आफ्ना तस्बिरहरू साझेदारी गरिन, भने त्यस्तै उनले रातो जोडीमा दुलही-बनेर फ्यानलाई मोहित बनाईन। तर यस पटक भोजपुरी अभिनेत्री रानी चटर्जीले उनका केहि राम्रा फोटोहरू इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ,

जसमा उनी रेड डीप नेक र श’र्ट ड्रेस मा देखिएकै छिन । यसै ड्रेसमा फ्यानहरुले उनलाई देखेर रातो खुर्सानीसङ्ग दाजेका छन । भारतमा आहिले हाल कतिपय ठाउँमा लकडाउन भैरहेको छ यसै समयमा रानी पनि घरमै बसि विभिन्न फोटोहरु सेयर गरी फ्यानहरुबिच जोडिएकी छिन हेरौ उनको केही ताजा तस्बिरहरु ..













यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।
सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।
चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।
म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।
प्रकाशित मिति २०७८ बैशाख २३ गते बिहिबार ०३:५३